तोकियो बादलसहितका नेतालाई एमालेमा जिम्मेवारी, यस्ता छन् संगठनात्मक योजनाहरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको छ । पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने बैठकले निर्णय गरेको हो । महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई […]

हस्ताक्षर प्रकरणमा अल्झिएको एमाले एकता

एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्। ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको स्रोतले बताएको […]

एमालेले वैशाखसम्म महाधिवेशन सार्ने

काठमाडौँ– नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्रै सहभागी भएको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलले पेश गरेको […]

नेपाल लाई ओलिको प्रश्न, “जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन ?”

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि पनि किन बैठकमा सहभागी नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन् । माधव नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले शनिबारको केन्द्रीय समिति बैठकमा आक्रोश पोखेका छन् । ‘जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन ? जति […]

महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षा गरौं

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मुलुकको विशिष्ट पहिचान घोषणा गरौं, धर्म निरपक्षताबारे पनि […]

प्रतिनिधिसभा विघटन मुद्दामा फैसला अर्को साता हुने

प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस क्युरी (अदालतका सहयोगी) ले […]

राज्यमन्त्रीको राजीनामाले मुख्यमन्त्रीको पद धरापमा

जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको तर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् । जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम […]

चार जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले एमाले बनेपछि माओवादीले पदमुक्त गराएका चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । माओवादीले पदमुक्त गराएका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर् १ […]

‘मुख्यमन्त्रीज्यू आफैंले बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भन्नुभएको थियो, अब के गर्नुहुन्छ ?? – सचेतक फखरुद्दिन खान हामी हेर्छौं

जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको तर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् । जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम […]

ओलीले भन्दैमा हस्ताक्षर फिर्ता लिँदैनौं – नेतृ रामकुमारी झाँक्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरिएको रिटमा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि नेपाल समूहले पनि ओलीलाई उल्टै चेतावनी दिएको छ। ओलीले आज बसेको केन्द्रिय समितिको बैठकमा नेपाल समूहलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नगर्ने चेतावनी दिएका थिए। उक्त ओलीको अभिव्यक्तिमाथि […]