एमालेकाे चुनावी समीक्षा बैठक: अन्तरघात नै हारकाे कारण भएकाे ओलिकाे विश्लेषण

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर समिक्षा गरेको छ । आज बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको विश्लेषण सुनाएका छन् । उनले चौतर्फी घेराबन्दीको बावजुद पनि पार्टीप्रति जनताले देखाएको समर्थन स्वागतयोग्य रहेको बताए तर, निर्वाचनमा […]
काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिहरुकाे मूल्यांकन गर्न रिपाेर्टकार्डकाे व्यवस्था गर्छाैँ : नेता थापा

भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन्। गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा भक्तपुर जिल्लाबट नवनिर्वाचिन जनप्रतिनिधिहरुकाे बधा तथा शुभकामना कार्यक्रममा बाेल्दै थापाले यस्ताे भनेका हुन्। स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले […]
तुलसिपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी

बुटवल। दाङको तुलसिपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१४०८ मतका साथ विजयी भए हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७७१७ मत पाएका थिए । यस्तै उपमेयरमा पनि एमालेकै स्यानी चौधरी निर्वाचित भएकी छन् । उनले ३०५९७ मत ल्याउदा उनका प्रतिद्वन्दी नेकपा एकीकृत […]
ख्रीष्टियन समुदायकि मीना लामा एकीकृत समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाकाे मेयरमा विजयी

काठमाडौं । गत बैशाख ३० मा सम्पन्न स्थानियतह निर्वाचनमा नेपालभर भएका ११ वटा उपमहानगरमध्ये हेटाेैँडा उपमहानगरले पहिलो पटक नेतृत्वमा महिला मेयर पाएको छ । याे पटककाे निर्वाचनमा नेकपा एमालेका बिरुद्ध नेपाली काँग्रेस सहित एकीकत समाजवादि समेतकाे गठबन्धनले उपमहानगरपालिकामा महिला मेयर जिताएको हो । हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना […]
स्वतन्त्र उम्मेदवार बालेनको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित निश्चित भएको छ । १ लाख ६८ हजार ४ सय ८७ मतगणना हुँदा उनले ५४ हजार ७ सय १८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् । उनी बालेनभन्दा अझै २० हजार १ […]
पोखरा महनगरको मेयरमा एकिकृत समाजवादी विजयी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । उपमेयरमा नेकपा एमालेका मञ्जुदेवी गुरूङ निर्वाचित भएकी छन् । गुरुङले नेपाली […]
यौन दुर्व्यवहारको आरोपमा नेता पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा नेकपा एमालेका एक जना नेता पक्राउ परेका छन् । चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा क्यम्पसका कोआडिनेटर समेत रहेका एमाले नेता जनार्दन अधिकार पक्राउ परेका हुन् । काभ्रे घर भएका अधिकारी एमाले नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको […]
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । काठमाडौंको चावहिल स्थित सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नेकपा एमालेको नेता रहेको खुलेको छ । केहीबेरअघि काठमाडौं प्रहरीले पक्राउ गरेको जनार्दन अधिकारी एमाले नेता रहेको खुलेको हो । काभ्रेको भुम्लु गाउँपालिका घर भएका उनी पूर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार समेत रहेको खुलेको हो । बास्कोटा यसअघि सुचना […]
आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भन्डारीले दिउँसो ४ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछिन् । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्य […]
धरानका मेयर हर्कले गरे पहिलो यस्तो निर्णय

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा निर्वाचित हर्कराज राई साम्पाङले पदभार ग्रहण गरेका छन् । मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन […]
