Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिहरुकाे मूल्यांकन गर्न रिपाेर्टकार्डकाे व्यवस्था गर्छाैँ : नेता थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2022
75 shares

भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन्। गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनमा भक्तपुर जिल्लाबट नवनिर्वाचिन जनप्रतिनिधिहरुकाे बधा तथा शुभकामना कार्यक्रममा बाेल्दै थापाले यस्ताे भनेका हुन्।

Open photoस्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए। केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ छ। हरेक महिनाकाे एक सनिबार वा तीन महिनाकाे एक पटक सार्वजनिक बिदाकाे दिन आफू निर्वाचित स्थानिय निकायकाे वडाहरुलाई कङ्ति पङ्तिमा पालै पाले अन्तरकृया गर्ने र जनताकाे समस्यालाई सरल तरिकाले सेवाग्राहीलाई सेवादिन समेत भनेका थिए।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीले , हिजाेका दिनहरुमा हामी खबरदारी गर्ने ठाउँमा थियाैँ भने अब काम गर्ने निकायमा पुगेका छाैँ तसर्थ हामिले गरेकाे कामहरुकाे आलाेचना हुन नपाउने गरि काममा लाग्नु पर्ने बताए। https://fb.watch/ddQ9eZHqcC/

Open photo

यस्तै, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले ,पार्टिभित्र रहेर आफ्नै उमेदवार माथि अन्तर्घात गर्ने मानिसहरुलाई नजिकबाट चिनेकाे हुनाले अब पार्टिले त्यस्ता पार्टिकालागि धमिराहरुलाई पन्साउने र आगामि ६ महिनामा हुने चुनावकालागि अन्तरघातिहरुलाई लखेट्ने बताए। गत चुनावमा आफुले टिकट पाएमात्र जिन्ते भन्ने घमण्ड बाेकेका केही अन्तरघातिहरुकाे कारण पार्टिले साेचेभन्दा कमजाेर नतिजा आएकाे सभापति थापाकाे भनाई थियाे।

 

भक्तपुरकाे एक पार्टि प्यालेसमा भएकाे बधाई तथा शुभकामना कार्यक्रममा जिल्लाभरबाट काँग्रेसका निर्वाचित जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे। https://fb.watch/ddQ7xVnVx2/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मिसनरीदेखि विपद् राहतसम्म : नेपाल र नेपालीसँग इसाई सेवाको सात दशक

  • September 17, 2026

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • September 17, 2026

सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

  • September 17, 2026

देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमिति...

  • September 17, 2026

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रद...

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved