निर्वाचन अपडेट गणना: २५ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित)

काठमाडौं । देशभरका स्थानीय तहका मतपरिणाम आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतपरिणाम अनुसार हालसम्म २४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमालेले १० पालिका जितेको छ भने, नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा रहेको छ भने नेकपा एकीकृत […]

काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मतले अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा बालेनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।स्थापितले १४१५ र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, […]

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन निर्वाचित

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेजर राई पुनः निर्वाचित भएका हुन् । सो गाउँपालिकाका उनी निर्वतमान अध्यक्ष हुन् ।

काठमाडौंमा बालेन अघि-अघि, ५ महानगरमा गठबन्धनको अग्रता

काठमाडौं । देशभरका स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसैबीच ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिइरहेको छ । काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, […]

चुनाव हारेपछि एमाले पालिका अध्यक्षद्वारा राजीनामा

खोटाङ । आफ्नो वडामा पार्टीले हार बेहोरेपछि नेकपा एमालेका दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् । आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको […]

खोटाङमा गठबन्धनले दिक्तेल रुपाकोट नगरपालिका १ बाट खोल्यो खाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट नगरपालिका १ बाट गठबन्धनका उम्मेदवारले खाता खोलेको छ । दस स्थानिय निकाय रहेको खोटाङमा गठबन्धन र एमालेको विभिन्न पालिकामा गठबन्धन बनेको थियो । वडा नम्मर १ बाट यस नगरपालिकामा गठबन्धनको विजयी सुरुवात गरेको हो । गठबन्धनका तर्फबाट ११७१ मत ल्याएर बिजयी भएका छन् भने ६७१ मतसहित एमालेका उमेदवारको प्यानल नै […]

दमकमा सत्तारुढ गठबन्धनले लियो अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्तारुढ गठबनधनका उम्मेदवारले अग्रता लिएको छ । दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले झिनो मतको अग्रता लिएका हुन् ।पछिल्लो मतपरिणाम अनुसार थापाले १९ सय ६८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार गीता अधिकारीले १९ सय ४० मत ल्याएकी छन् । […]

काठमाडौंमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिइरहेका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका हुन् । विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत पाए । गठबन्धनबाछ नेपाली कांग्रेसका […]

यस्तो छ खोटाङको मतगणना अपडेट

काठमाडौं । खोटाङको स्थानीयत तहका मतगणना जारी छ । कतिपय वडाहरुको मतपरिणाम आउनेक्रम जारी छ भने कतिपय स्थानमा मतगणना भइरहेको छ । यस्तो छ पछिल्लो मतपरिणाम केपिलासगढी गाउँपालिका गणना गरिएको मतः अध्यक्ष सुर्यः कृष्णकुमार राई १०३० अध्यक्ष रुखः समिर राई ११४४ अध्यक्ष कलमः माईतीराज राई ७६४ उपाध्यक्ष रुखः राधा पुरी ८१२ उपाध्यक्ष सुर्यः मैया सुनुवार […]

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाएका छन् । फोटोमा अध्यक्ष सुवेदी उपाध्यक्ष गंगबहादुर शाहीको साथमा । गाउँपालिकाको […]