मन्त्रीले नटेरेपछि दुई पार्टीले सरकार छाड्ने

काठमाडौं। पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि ती दल सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै […]

आज सङ्घीय संसद्का यि तीन वटा समितिको बैठक बस्दैछ

काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् । यस्तै, […]

महोत्तरी जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनको भव्य जनजागरण र्यालि अन्तरक्रिया सभा सम्पन्न

महोत्तरी, जलेश्वर । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला विकासको हलमा पुगेर अन्तरक्रिया र सभा सम्पन्न गर्यो। रैलीमा गठबन्धनका शीर्षस्थ नेताहरू, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी, नेता तथा हजारौं कार्यकर्ताको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई […]

एमएमएकाे निर्वाचन सम्पन्न, माओवादी सहितकाे गठबन्धन विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो । गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ । शेर्पासहितको […]

गठबन्धनमा सहमति जुटे उपसभामुख परिवर्तन हुन्छ: मन्त्री सुब्बा

काठमाडौं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मागेको खण्डमा उपसभामुख परिवर्तन हुनसक्ने बताएका छन् । आज (शुक्रबार) प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको बताए । उनले अहिले नेकपा (एमाले) बाट सभामुख रहेको बताउँदै अब उपसभामुख परिवर्तन भए कांग्रेसले […]

लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद: ऐतिहासिक तथ्य, संघर्ष र स्वामित्वको खोजी

दिपेश श्रेष्ठ, काठमाडौं । नेपालको उत्तर–पश्चिमी सुदूरपश्चिम क्षेत्रमा अवस्थित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र दशकौँदेखि नेपाल, भारत र चीनबीचको राजनीतिक, कूटनीतिक र भूराजनीतिक विवादको केन्द्रबिन्दु बनेको छ। यो क्षेत्रको स्वामित्वबारे प्रश्न नयाँ होइन; यसको इतिहास अंग्रेज शासनकालदेखि सुरु भएर आजसम्मको तनाव, सम्झौता र संघर्षले भरिएको छ। हामी ब्रिटिशकालीन युद्ध, सुगौली सन्धि, भारत–चीन युद्ध, सीमांकनका विवाद, […]

साना दललाई साइजमा राख्न उपसभामुख माथि सरकारले गलत कमद चाल्दैछ : सांसद शेरबहादुर कुँवर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद शेरबहादुर कुँवरले उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमालेले थालेको हस्ताक्षर अभियानको विरोध गरेका छन् । उनले साना दललाई साइजमा ल्याईहालौं भनेर कांग्रेस र एमालेले यस्तो गलत कदम चालेको भन्दै विरोध गरे । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् […]

को हुन् उपसभामुख इन्दिरा राना ?

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी उपसभामुख इन्दिरा राना राजनीतिमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ । सानैदेखि संघर्ष गर्दै अघि बढिरहनु भएकी राणले सामाजिक क्षेत्रमा ठुलो प्रसिद्धि प्रसिद्धि कमाएकी […]

रुपन्देहि उपनिर्वाचनमा भागलिन यस्ता लद समेत दर्ता, घुस्याहा सनपा पनि सामेल

काठमाडौ ।  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबार (२ भदौ)को निर्णयअनुसार दर्ता गरिएको जनाइएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नेपालको […]

हजाराैँ कार्यकर्ता सहित गणतान्त्रिक माेर्चाकि सीता छिरिन रायकाे समाजवादी पार्टीमा

काठमाडौं । महेन्द्र राय यादबले नेतृत्व गरेकाे नेपाल समाजवादी पार्टी र सीता श्रेष्ठकाे नेतृत्वमा रहेकाे राष्ट्रिय जागरण गणतान्त्रिक माेर्चा बिच समायाेजनकाे कार्यक्रम सम्पन्न भएकाे छ। काठमाडौंकाे बानेश्वर स्थित सनराइज क्याफेमा साे समायाेजन कार्यक्रममा राय र श्रेष्ठ बिच हात मिलाउँदै गणतन्त्रको अपुराेरहेकाे अंशहरुलाई आगामि दिनमा एक भएर पूरा गर्दै अघिबढ्ने प्रण गरेका हुन्। हजाराैँकाे बलिदानमा स्थापित […]