चुरेलाई जोगाउन नसके तराई मरुभूमि बन्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट जोगाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । शनिबार जनकपुरमा कान्तिपुर मिडिया ग्रुप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा विद्वत प्रवचन दिँदै पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने […]
काठमाडौंमा २७ जनामा हैजा संक्रमण

उपत्यकामा अहिलेसम्म २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको हो । योसहित काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक काठमाडौं कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको […]
बिहानै चर्को घाम, दिउँसो मध्यम वर्षा हुने

काठमाडौं । केही दिन अघि थप सक्रिय भएर देशैभर झरी परे पनि अहिले त्यो क्रम रोकिएको छ । मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान भन्दा केही तल सरेकाले तत्कालका लागि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनका अनुसार मनसुनी न्यूनचापीय रेखा आफ्नो सामान्य स्थानमा भन्दा माथि सरे लगातार झरी पर्ने […]
विष खाएर छटपटाउँदा पनि परिवारले अस्पताल लगेनन्

काठमाडौं । १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी । किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको सूचना प्रहरीसम्म आइपुगेको थियो । तर प्रहरीलाई मात्रै […]
प्रदेश १ सरकार : कुन सवारी साधनमा कति कर वृद्धि ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९र०८० मा चालू आर्थिक वर्षको भन्दा ८८ करोड बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी साधनहरुमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको छ । कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी […]
मन्त्री नफेरिकन बाबुरामलाई रोक्ने उपेन्द्र यादवको रणनीति

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मन्त्री फेर्नका लागि दबाब बढेको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो । आन्तरिक विवादकै बीच दुई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पुर्याउन दौडधुप गर्दै आएका छन् । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूसँग बहुमत रहेको भन्दै तीव्र दौडधुप […]
दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो

काठमाडौँ । तिन दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्। राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए। बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका […]
भारतले चिनी प्रतिबन्ध लगाए पनि अभाव नहुने

काठमाडौं । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ। पछिल्लो १५ दिनको अवधिमा किलोमै २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका […]
हलिउड अभिनेता स्पेसीमाथि तीन पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । हलिउड अभिनेता केभिन स्पेसीलाई तीन पुरुषहरू विरुद्ध चारवटा यौन दुर्व्यवहारको अभियोग लगाइएको महानगरीय प्रहरीले पुष्टि गरेको छ। ६२ वर्षीय कलाकारमाथि एक व्यक्तिलाई बिना सहमति यौन क्रियाकलापमा संलग्न गराएको अभियोग पनि लगाइएको छ । उनी बिहीबार बिहान १०स्०० बजे वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतमा उपस्थित हुनुपर्ने भनिएको छ । महानगरीय प्रहरीद्वारा सङ्कलन गरिएका प्रमाणहरूको समीक्षापछि अभियोग […]
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । प्रदेश १ को आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार […]
