धर्म, बर्ग ,जाती र राजनीति भन्दा पेशा लाई न भुलौ

विश्व प्रेस दिवस मनाईरहँदा विस्वभर छरियर हरेक नागरिक लाई सुचनाकाे हक बाट नजिक गर्न खटिएका पत्रकार हरु साँच्चिनै राष्ट्रकाे चाैथाे अंग भने बन्न सक्याे सकेन नागरिक ले मुल्यांकन गरेकाे छ। इतिहासलाई हेर्नेहाे भने कयाैँ देस हरु छन् जाँहा पत्रकारहरु ले देस का संचालक राजनितिज्ञहरुलाइय राय सुझाब दिन्छन् र साे अनुसार देस बिकासमा राजनितिक दल र […]

अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्किन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई काम फर्किन निर्देशन दिएको छ । अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेको ठाउँमा उपस्थित भएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयको आइतबार बसेको बैठकले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा […]

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

बैशाख १९, काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख […]

२७वैशाख मा संसद अधिवेशन बोलाउन सिफारिस

१९ वैशाख, काठमाडौं । नेपाल सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय […]

दाङमा कारभित्र मृत भेटिएका तीनै जना बालकको पहिचान खुल्यो

बैशाख १९ दाङ । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनै जना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय […]

संकटमा पार्ने विमलाको पत्र (पत्रसहित)

बैशाख १९ काठमाडौं । नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् ।   उनको पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र […]

लुम्बिनी प्रदेश का मुख्यमन्त्री पोखरेलले दिए अकस्मात राजीनामा

बैशाख १९ लुम्बिनी प्रदेश । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। शंकर पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।   प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको […]

मेयर सियाराम कुशवाह प्रचण्ड सँग नबस्ने

बैशाख १९ रौतहट । रौतहट को कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग अब कोही पनि नबस्ने प्रतिक्रिया दिनुभएको छ । एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियारामलगायत रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।   बस्नै नसक्ने भएपछि आफूहरूले प्रचण्डको साथ छोडेको मेयर कुशवाहले बताउनुभयो […]

“समृद्ध नेपाल- सुःखी नेपाली” अभियानमा सूचनाक्षेत्रले मुख्य भूमिका खेल्नोपर्छ : सञ्चारमन्त्री गुरुङ

बैशाख १९ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्। ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले […]

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

बैशाख १९ धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ । किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण […]