Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धर्म, बर्ग ,जाती र राजनीति भन्दा पेशा लाई न भुलौ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2021
9 shares
विश्व प्रेस दिवस मनाईरहँदा विस्वभर छरियर हरेक नागरिक लाई सुचनाकाे हक बाट नजिक गर्न खटिएका पत्रकार हरु साँच्चिनै राष्ट्रकाे चाैथाे अंग भने बन्न सक्याे सकेन नागरिक ले मुल्यांकन गरेकाे छ। इतिहासलाई हेर्नेहाे भने कयाैँ देस हरु छन् जाँहा पत्रकारहरु ले देस का संचालक राजनितिज्ञहरुलाइय राय सुझाब दिन्छन् र साे अनुसार देस बिकासमा राजनितिक दल र तिनका अगुवाहरु अग्रसर देखिन्छ र जनताले अभिबकत्व महसुस गर्न सकिरहेकाे छ। दुख साथ भन्नाेपर्छ मिथि उल्लेखित उदाहरण हरु नेपालकाे लागि भने लागू हुन सकेन,।
Press freedom in the EU (2019- 2020) - Multimedia Centre
यो देसमा पत्रकार हरु बाच्नकाे लागि अलग-अलग राजनितिक दलकाे पत्रकार छ र मिडिया हाउस हरु संचालनमा छ। एउटाले अर्काकाे बिषयमा नकरात्मक लेखिरहन्छ भने अर्काले कर्केकाे बिराेधमा बाेलिरहेकाे उदाहरण हरु छरपस्ट रुपमा देखिन्छ। केहिदिन अघिकाे पत्रकार माहासंघ काे निर्वाचन मा जाे उदाहरण हरु अाखानदेख्ने कुनै मानिसले पनि राम्ररि देख्याे कि काँग्रेस, एमाले र माअाेवादी केन्द्र यी तीन शक्तिसालि पाटिमा अाबद्द रहेर पाटिकाे मुखपत्र बन्दै जनतालाई भ्रम छर्ने नामधारि पत्रकारहरुकाे तमासा।
देसभर हजाराैँ मा सिमित पत्रकार हरुले जहिले पनि तठस्त रुप मा कलम चलाउन सक्नाेपर्नेमा याे गरिव देसमा धनाड्य राजनितिक नेताकाे झासलामा लुकेर उसकाे गुनगानमात्र गाउन उद्दत देखियाे। राष्ट्र निर्माणमा जनता र पत्रकार मिल्याेभने त्याेदेस अवस्य पनि समृद्दितिर अघिबढ्ने छ, नेपाली पत्रकारहरु ले नेतासग मिलेर गरेकाे पत्रकारिताले अाफु र अाफ्ना भाविसन्ततिलाई त पुस्ताैँ पुग्ने सम्पति थुपार्ला तर दुखि गरिव जनताले बगाएकाे अाशु ले पिर्ने छ।
Civil Society, Press Freedom & Human Rights Under Attack in Africa | Inter Press Service
एउटा पत्रकारले काँग्रेस राम्राे ,अर्काले माअाेवादी र अर्काथरि ले एमाले असल भन्न छाेडेर किन जनताकाे समस्या र पिडाकाे भाषा लेख्दैन अनि बाेल्नसक्दैन?? याे देसकाे कलकारखाना हरुमा क्षेमताहिन पाटिकाे कार्यकर्ता भर्तिगरायर बन्द गरायकाेछ। गरिवजनता ५०°काे गर्मिमा खाडिभासिन बाध्य बनेकाे छ, सरकारले अाम्दानिकाे बाटाे देख्छ जाे जाे मजदुरले रगतपसिना बगाएर जम्मागरेकाे रकम बाट रेमिट्यान्स असुल्छ,, त्यहि नागरिक मर्दा सरकार चासाे दिन्न,, फेरि पनि पत्रकारले सरकारलाई खबरदारि गर्न सक्दैन।। अनि त्याे पत्रकार???
देसमा महगिले देसमा मजदुरकाे टुपि छाेपिसक्याे,, कालाबजारिहुले खुलेअाम नागरिक लुटिरहेकाे छ,, सरकारमा अासिन नेताहरुलाई छानबिन गर्न सलेलाह दिदैन, जनताकाे अावाज बाेल्न सक्दैन ,, फेरि त्याे पत्रकार??? लुटपाट र हत्या हिंसाले देसमा पेसा बनाइरहेकाे छ, ठुटे डनहरुले दिउसै ब्याबसायी हरु सग हप्ता असुलिरहन्छ,, प्रसासनलाई जागरुक गराउन अावाज उठाउदैन।। फेरि भन्ने पत्रकार??
त्यसकारण पार्टी र नेताकाे लागि कलम चलाउने अाजकाे पत्रकारहरु लाइय सचेत नागरिकहरुले कहिल्यै सहजकर्ताकाे नाम दिनेछैन र दिएकाे पनि छैन, केवल पार्टी र नेताकाे नाेकर गनिन्छ भने मिडियाहाउस भनिने दलालि अड्डाकाे संग्यादिदा फरक पर्दैन,, त्यसमा सम्लग्न रहेर पत्रकारिता गर्नेहरु नै पत्रकार???
World Press Freedom Day - WPFD 2021 - Namibia | Journalismfund
याे देसमा साच्चिनै जनताकाे लागि परिवर्तन चाहने हाे भने देस र जनताकाे लागि पत्रकारिता गराैँ , पार्टी र नेताकाे लागि हैन,, मिडिया हाउसहरु नेताले चलायकाे है ब्यबसायिहरुकाे बिज्ञापनबाट चल्छ,, जसले अाफ्नाे ब्यबसायबाट मिडियासग साझेदारि गर्न चाहन्छ तर मिडिया हाउस मालिक हरु किन पार्टीकाे तर्फबाट संघ र माहासंघ भनी कित्ताकाँट हुने?? स्वतन्त्र पत्रकार लेखाैँ ,, त्याे र याे अनि उ पाटिकाे पत्रकार बनेर जनतालाइ नेताकाे भ्रमिक समाचार बाँडन प्रेरित नबनाैँ।
,, विश्व प्रेसस्वतन्त्रता दिवसकाे सबैलाई सुभकामना,,,
[email protected]

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved