केपि सरकारकाे भाेटतान्ने चुनबमुखि महत्वपुर्ण पाँच बजेट शिर्षकहरु

जेठ १५,काठमाडौ सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत […]
सरकारले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेका छन् । भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको हो। पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले […]
भक्तपुरकाे सल्लाघारिमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

काठमाडौँ, १५ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ । आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो । अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग […]
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । […]
बृद्धभत्ता मासिक ४००० पुग्याे

काठमाडौं : सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्याइएको घोषणा गर्नुभयो । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।
कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
राष्ट्रपतिले लगाइन् सवा १६ खर्बको बजेटमा लालमोहर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवा १६ खर्बको बजेटमा लालमोहर लगाएकी छिन् । राष्ट्रपतिले केही समय अघि अध्यादेशमार्फत ल्याउन लागिएको बजेटमा लालमोहर लगाएकी हुन् । मन्त्री रिषदले आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि राष्ट्रपतिले बजेटमा लालमोहर लगाएकी हुन् । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज ४ बजे सार्वजनिक गर्दैछन् । सरकारले आगामी […]
मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौ – मन्त्रिपरिषदले बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठायो काठमाण्डाै । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी […]
सूचना विभागको कार्ड नहुँदा निषेधाज्ञाको समयमा समाचार संकलन गर्न पत्रकारलाई समस्या

भक्तपुर । निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ । सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । >विभागद्वारा […]
मुसहर समुदाएकाे चाँदनि दलित भएकै कारण गाेठमा बन्दी – केटा फरार

मुसहर समुदायकी चादनी मुसहर दलितकै कारण गोठमा बन्दी, केटा फरार सर्लाही । देश गणतन्त्र मुलुक भैसकेको अबस्थामा नेपालमा भने दैनिक जसो घट्ना जातिय प्रथाको रुपमा अग्रसित छ । यस्तै घट्ना फेरि सर्लाहीमा घटेको छ । सर्लाहीको बिष्णु गाउँपालिकाका मुसहर समुदायकी चादनी माझीलाई शिव राय यादबले २० दिनसम्म श्रीमती बनाएर अन्तमा तल्लो जात अछुट भनेर घरकाले […]
