गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप

गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ । जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । बिहान ५ बजे देखि […]

पूर्व प्रधानन्यधिस दामोदर प्रसाद शर्मा सन्यासीको रूपमा भेटियो

जितेश मण्डल असार ४ / काठमाण्डौ: उहाँ हुनुहुन्छ दामोदर प्रसाद शर्मा । अर्थात पुर्व प्रधानन्यायाधीश । धेरै अघि होइन, ७ बर्ष अघि सर्बोच्च अदालतमा उहाँ प्रधानन्यायाधीश हुनुहुन्थ्यो । उहाँको शक्ति देशभर चल्थ्यो । जब अबकास हुनुभयो, अनि फुक्का हुनुभयो । आज उहाँ पुर्ण स्वतन्त्र हुनुहुन्छ । बिन्दास हुनुहुन्छ । कुनै लोभ लालच छैन । पावर, […]

सिन्धुपाल्चोक दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेका हुन् ।घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै […]

पन्ध्र हजारकाे नाेकरि गर्ने ज्ञानेन्द्र कसरी भएसमाजसेवि ? काहाँबाट आयो ९० लाखकाे गाडि ? वास्तविकता हेर्नाेस

पछिल्लो केहि समयदेखि सामाजिक संजालमा आलोचनाको पात्र बन्ने व्यक्तिहरु बाध्य एक ज्ञानेन्द्र शाही हुन्। उनी मात्र नभई आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला पनि एक हुन्।यी दुई व्यक्तिको नाम प्राय जसो सामाजिक संजाल चलाउनेको लागि अपरिचित व्यक्ति होइनन्। कहिले विभिन्न विषयमा आवाज उठाउदै पक्राउ पर्दै हिरा हुँदै आएका यी दुईको चर्तिकला पछिल्लो समय देखिन थलिएको छ। […]

सभामुख सापकोटाको संवैधानिक इजलासमा लिखित जवाफ : राष्ट्रपतिको निर्णय गैरसंवैधानिक

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गर्दै राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक भएको बताएका छन् । इजलासमा सापकोटाले बिहीबार लिखित जवाफ पेस गरेका हुन् । सभामुख सापकोटाले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।   सापकोटाले भनेका छन्, ‘प्रतिनिधिसभाको एक सय ४९ […]

सर्बोच्चलाई राष्ट्रपति कार्यालयको लिखित जवाफ– ओली र देउवाकाे दाबीप्रति विश्वास लागेन

  काठमाण्डौ । राष्ट्रपति कार्यालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरिनुको कारण सहित सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । धारा ७६ को उपधारा ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरि प्रतिनिधि सभा विघटन गर्नुको कारण खुलाएर राष्ट्रपति […]

दुखेकाे सिन्धुपाल्चाेकलाई मलमबन्दै काठमाडौ

काठमाडौं । लगातारको बर्षातका कारण भिषण बाढीले बगाएको सिन्धुपाल्चोक मेलम्चीका बाढी पिडितहरुलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाण्डौं महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यत्रम सार्बजनिक गर्ने क्रममा मेयर विद्यासुन्दर शाक्यले मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । निति तथा कार्यक्रम […]

बाढीपीडितका लागि काठमाडौं महानगरको दुई करोड सहयोग-प्रमुख शाक्य

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुखले यस्तो घोषणा गरेका हुन् । मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने प्रमुख शाक्यले जानकारी दिए […]

गण्डकीका मुख्यमन्त्री पाखरेल मनाङ गए राहत लिएर

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ जानुभएको छ । पोखरेलसहित मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ र सांसद चिन्तबहादुर घले पनि औषधि, खाद्य सामग्री र टेन्ट लिएर मनाङ जानुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरेर मुख्यमन्त्ती पोखरेलसहितको टोली मनाङ गएको हो । प्रदेशवासीको सुरक्षालाई […]

बैकले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्

बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका क्षत्रभित्र बढीजसो चहलपहल हुने बैंक भनेकै राष्ट्रिय बाणिज्य बैक हो । हिजो ( बुधबार ) मात्र नयाँ संक्रमितको संख्या १९ जना पुष्टि भएको पालिकामा बैंक जस्तो कार्यालयले सामान्य स्वास्थ्य मापदण्डसमेत अपनाएको भने पाइन्दैन । नेपाल सरकारले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई जस्तापाता दिने भएपछि नागरिकले बैंकमा अनिवार्य खाता […]