Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहमन्त्रालयले डिआईजीको सरुवा सिफारीस, सीआईबीमा आचार्य, कुन प्रदेशमा को ? नामसहित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021
363 shares

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआईजी० हरुको सरुवाको तयारी गरेको छ । खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएको एकहप्तामै डिआईजीको सरुवा गर्न लागेको हो । डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ ।हामीलाई प्राप्त सूचनाअनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सरुवा सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का डिआईजी सहकुल बहादुर थापाको लुम्बिनी प्रदेशमा गरेको छ ।

यस्तै सीआईबीमा मुकुन्द आचार्यको नाम सिफारिस भएको छ । यसअघि सीआईबीको लागि तीन डिआईजीको नाम चर्चामा थियो, उत्तम सुवेदी, धीरज प्रताप सिंह र रवीन्द्र धानुक थियो । तर, गृहमन्त्री अधिकारीले एकपटक पनि इन्चार्ज नपाएको व्यक्तिलाई सीआईबी पठाउने अडान लिएपछि आचार्यको नाम फाइनल भएको हो । त्यस्तै लुम्बिनी प्रदेशका डिआईजी रवीन्द्र धानुकको विशेष ब्यूरोको लागि नाम सिफारिस भएको छ । विशेष ब्यूरोको लागि २ नम्बर प्रदेशका डिआईजी धीरज प्रताप सिंहले पनि दावी गरिरेहको अवस्था छ ।

सिफारिस गरिए अनुसार तलमाथि केही नभए धानुकको ब्यूरोमा नै सरुवा पक्का छ । यस्तै सिफारिसमा धीरज प्रताप सिंहको महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९मेट्रो० मा नै सरुवा भएको छ । २ नम्बर प्रदेशमा डिआईजी दिवेश लोहनीको नाम सिफारिस भएको छ । यसअघि लोहनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । त्यस्तै १ नम्बरका डिआईजी ईश्वरबाबु कार्की, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकी प्रदेशका घनश्याम अर्याल, कर्णाली प्रदेशका बसन्त पन्त र सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदीको पनि सरुवा भएको छ ।

सरुवा सिफारिसअनुसार १ नम्बर प्रदेशमा अरुण विसी, बागमति प्रदेशमा पुरुषोत्तम कँडेल, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, कर्णाली प्रदेशमा गणेश ऐर र सुदूरपश्चिम प्रदेशमा देब बहादुर बोहोराको सरुवा भएको छ । यसअघि अरुण बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत थिए । कर्णाली प्रदेशका डिआईजी पन्तको अख्तियारमा सरुवा सिफारिस भएको छ ।

त्यस्तै सूदुरुपश्चिम प्रदेशका उत्तम सुवेदीको साइबर ब्यूरोमा सरुवा सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सातवटै प्रदेश, सिआईबी, अख्तियारका कार्यरत डिआईजीहरुको एक बर्ष अवधि पुगेपनि लामो समयदेखि सरुवा हुन सकिरहेको थिएन । गृह मन्त्रालयले गत वैशाखमै सरुवा गर्ने तयारीमा भएपनि प्रहरी प्रधान कार्यालयकै कारण सरुवामा बिलम्ब भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • July 22, 2026

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved