Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्रि-धार्मिक तपोः भूमि हलेसीमा माङ्खिम शिल्यान्यास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2021
381 shares

उमेश भुजेल,खोताङ। त्रि धार्मिक तपोः भूमि हलेसीमा माङ्खिम वावुको प्रतिमा निर्माण गरिने भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको – ७ हलेसी महादेव थान अगढी १६ फिट अग्लो माङ्खिम वावुको स्तम्भ निर्माण गरिने भएको हो । त्रिधार्मिक स्थल हलेसीमा थप पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ किरात राईको सँस्कृति र परम्परासँग सम्वन्धित माङ्खिम ९ वावु निर्माण गर्न लागिएको हलेसी तुवाचुङ नगर उप प्रमुख बिमला राईले बताइन ।

शोमबार हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई र उप प्रमुख बिमला राईले ९ फिटको पिलर सहित १६ फिट अग्लो हुने माङ्खिम ९ वावु शिलान्यास गरेका छन् ।
किरातीहरुको धार्मिक केन्द्र रहेकाले किरात संस्कार अनुसार ढुंगा र मोटोबाट निमार्ण हुने किरातीहरुको संस्कारको ठेट हुने भएकोले त्यति बजेटबाट निर्माण नहुने माङ्खिम निर्माण समिति अध्यक्ष मविन्द्र चाम्लिङ राईले बताउनुभयो ।

माङ्खिम चिन्डो किरात राई समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारमा अनिवार्य उपयोग गरिन्छ । ऐतिहासिक पूर्वको पसुपतीनाथको रुपमा चिर परिचित हलेसीलाई विशेषगरी किरात,हिन्दु र बौद्धधर्मावालम्बीले आस्थाको केन्द्र मान्ने गरेका छन् । माङ्खिम ९ चिन्डोको जग र पिलर भने ढुंगा, माटो, बालुवाबाट निर्माण गरिने छ निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved