भ्रामक प्रचार गरेको भन्दै रुपा सुनारले दीइन नौ अनलाईन विरुद्द उजुरी

काठमाडौँ – जातिय विभेदकै कारण आफुलाई कोठा नदीएको भन्दै न्यायको लागि लडिरहेकी रुपा सुनारले नौ अनलाईन बिरुद्द उजुरी दिएकि छिन। सुनारले युरोपिली युनियनको पैसा खाएर सुनियोजित षडयन्त्र रचेको भन्दै ति अनलाईनले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रेस काउन्सिलमा उजुरी दिएकि हुन्। नेपालपाना डटकम , खबरामाला डटकम , कालापानी पोस्ट , इकालापानी पोस्ट , आजको नया […]
११ जना सरकारी कर्मचारीको जागिर टिकटकले गर्दा चैट ,,

नेपालमा टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् । टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक । अहिलेका […]
देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेका हुन् । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको […]
जोखिम उच्च ,तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन। […]
चेम्वरद्धारा बाढीपीडितहरुको लागि राहत सामाग्री हस्तान्तरण

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङ जिल्लाका बाढी पीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको छ । कमर्सले बाढी पीडितहरुको लागि त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल हस्तान्तरण गरेको हो । उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष श्री चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर […]
त्रि-धार्मिक तपोः भूमि हलेसीमा माङ्खिम शिल्यान्यास

उमेश भुजेल,खोताङ। त्रि धार्मिक तपोः भूमि हलेसीमा माङ्खिम वावुको प्रतिमा निर्माण गरिने भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको – ७ हलेसी महादेव थान अगढी १६ फिट अग्लो माङ्खिम वावुको स्तम्भ निर्माण गरिने भएको हो । त्रिधार्मिक स्थल हलेसीमा थप पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ किरात राईको सँस्कृति र परम्परासँग सम्वन्धित माङ्खिम ९ वावु […]
ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा : सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

काठमाडौ , केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्। सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ […]
काठमाडौं उपत्यकामा अझै निषेधाज्ञा १५ दिन थप्ने तयारी

काठमाडौं, ५ असार । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । ‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै […]
बाजुरामा पहिरोको कारण ६२ घर विस्थापित

बाजुरा । लगातार अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ घर पहिरोको कारण विस्थापित भएका छन् । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन् । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लका अनुसार हिमाली–४ […]
राष्ट्रपति र प्रधानमन्त्रीका नाममा ५१ अर्ब कार्यकर्तालाई यसरी बाँडिँदैछ

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी बजेटमा कार्यकर्ता लक्षित कार्यक्रमका लागि ५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने पनि यी कार्यक्रम नितान्त सत्तासीन दलका कार्यकर्तामुखी छन्। रोजगारीका नाममा झार उखेल्नेलाई रकम दिइने, सत्तासीन दलका कार्यकर्ता व्यवस्थापन समितिमा रहेका विद्यालयलाई स्वतः अनुदान दिइने र गरिबी निवारण […]

