Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरको उदाहरणिय काम : आफु चढ्ने गाडी एम्बुलेन्स बनाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2021
33 shares

बैशाख २३, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका का मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेको छ ।एम्बुलेन्सको अभाव हुन नदिनका लागि मेयर बासुदेव घिमिरेले चढ्ने लु १ झ ३६० नम्बरको रउपमेयर जगेश्वरीदेवी चौधरीले चढ्ने लु १ झ ३२६ नम्बरको स्कार्पियो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको हो ।

 

मेयर घिमिरेले नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा करबाटकिनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले नदिने बताए ।उनले भने, “गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भएको छ, आजैदेखि सेवा सुरु हुन्छ ।”

 

नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेकोस्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ ।मेयर घिमिरेले अहिले ४० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको रसभाहलमा थप ६० वटा बेडको आइसोलनसन सञ्चालनमा ल्याउन काम सुरु भएको जानकारी गराए ।रुपन्देहीमा तिलोत्तमा नगरपालिका बुटवल उपमहानगरपछि सबैभन्दा धेरै मानिस कोरोना संक्रमित बनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved