Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जोकोभिचलाई हराउँदै मेदभेदेब युएस ओपनको नयाँ च्याम्पियन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
87 shares

शीर्ष वरीयताका सर्वियन टेनिस स्टार नोभाक जोकोभिचमाथि एकपक्षीय जित निकाल्दै रसियन डानिल मेदेभेदेव युएस ओपन टेनिसको च्याम्पियन बनेको छ ।

दोस्रो वरीयताका मेदेभेदेवले जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै युएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा मेदेभेदेवले शीर्ष वरीयताका जोकोभिचलाई कुनै पनि सेटमा खुलेर खेल्न दिएनन् ।

२५ वर्षीय मेदेभेदेवले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को सोझो सेटमा जित निकाल्दै आफ्नो करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचालेका हुन् । मेदेभेदेवले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेपनि उपाधिबाट वञ्चित बनेका थिए ।

यस वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका ३४ वर्षीय जोकोभिचलाई कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधि जित्ने अवसर रहेपनि उनी फाइनलमा चुक्न पुगे ।

युएस ओपन जित्न सकेको भएका जोकोभिचले रोजर फेडेरर र राफेल नाडाललाई मुख्य उपाधिमा पछि पार्दै उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बन्ने थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved