Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रियल म्याड्रिड ५६० दिनपछि बर्नाबेउ फर्कदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2021
198 shares

स्पेनिस महारथी क्लब रियल म्याड्रिड झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा फर्कदैछ । स्पेनिस ला लिगामा आज (आइतबार) रियलले सेल्टा डि भिगोको आतिथ्यता गर्दाको खेल यही ‘आइकोनिक’ सान्टियागो बर्नाबेउमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

रियलले बर्नाबेउमा अन्तिमपटक ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० मा ‘एल क्लासिको’ मा बार्सिलोनासँग प्रतिस्पर्धा गरेको थियो । जिनेदिन जिदानको प्रशिक्षणमा भिनिसियस जुनियर र मारियानो डियाजको गोलमा रियलले २–० को जित रचेको थियो ।

कोरोना भाइरस संक्रमणको महामारीका बेला रंगशालामा दर्शक प्रवेशमा निषेध भएपछि रियलले त्यसको फाइदा उठाएर बर्नाबेउको पुर्ननिर्माण गरेको थियो । बर्नाबेउ पुनर्निर्माणबाट गुज्रिएपछि रियलले भाल्डेवेवासमा रहेको प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोमा गत सिजनको पुरै र त्यसअघिको केही खेल भएको थियो ।

अबको अवसरलाई लिएर रियल म्याड्रिडका अध्यक्ष प्रशिक्षक फ्लोरेन्टिनो पेरेजले फेरि एकपल्ट सान्टियागो बर्नाबेउमा फुटबल फर्कदै र यो निकै रोमाञ्चक स्थिति रहेको बताएका छन् । उनले यो अवधि हाम्रो लागि मात्र नभई सबैको लागि कठिन रहेको थपे ।

झन्डै १९ महिनापछि बर्नाबेउ तयार हुदा स्टेडियममा एकैपल्ट सबैलाई प्रवेशका लागि अवसर भने दिइने छैन् । कोभिड प्रोटोकलका कारण सीमित दर्शकलाई मात्रै रंगशालामा प्रवेश दिइनेछ । पहिलो खेलमा रियलले रंगशाला निर्माण गर्दा काम गरेका कर्मचारीले निशुल्क प्रवेश दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved