Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विवेकशील साझा को विवाद उत्कड बिन्दुमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2021
18 shares

काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फसेको छ । सुरुवातमा मिश्रले ल्याएको प्रस्तावको विपक्षमा उभिएको समूह बलियो देखिए पनि पछिल्ला गतिविधिहरूले पार्टीभित्र मिश्र पक्ष हाबी हुँदै गएको देखिन्छ ।

 

अध्यक्ष मिश्रले सहमतिमा आउन नसक्ने भए कम क्षतिमा अलग हुने बाटोमा अघि बढ्न सुझाइसकेका छन् । तर संयोजक मिलन पाण्डेको नेतृत्वमा रहेको समूह पार्टीको पुरानै लाइन छाड्न नहुने र पार्टी विभाजन पनि गर्न नहुने अडानमा छ । बरु पाण्डे पक्षमा खुलेका सचिवालय सदस्य केशव दाहालले विवाद समाधानका लागि वैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

 

दाहालको प्रस्ताव अनुसार अहिलेको विवाद समाधानका लागि पहिलो विकल्प भनेको दुवै दस्तावेजलाई पार्टीमा प्रवेश नगराउने हो । ‘यत्रो ठूलो राजनीतिक मुद्दामा एक महीना छलफल गरेर काहीँ पुगिँदैन, त्यसैले पहिले बाहिरै छलफल गरौं भन्ने हो’ दाहालले भने, ‘तत्काल पार्टीलाई हिजो एकीकरण हुँदाको स्पिरिटअनुसार अघि बढाउनुपर्छ ।’

 

दोस्रो प्रस्ताव चाहिँ पार्टीभित्र देखिएका विवादित विषयलाई छाड्नुपर्ने र एउटा कार्यदल बनाएर दुवै दस्तावेजका अधिकतम स्वीकार्य विषयलाई समेटेर अघि बढ्ने भन्ने हो । यसको अर्थ मिश्र पक्ष तत्काललाई ‘मार्ग परिवर्तनको प्रस्ताव’ बाट पछि हट्नुपर्ने भन्ने हुन्छ । अध्यक्ष मिश्र र संयोजक दुवैले महाधिवेशनसम्म पद छाड्ने र अर्को समूहले नेतृत्व गर्ने दाहालले अघि सारेको तेस्रो प्रस्ताव हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved