Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टोकियो ओलम्पिकको १४ औं दिन क-कस्ले जिते स्वर्ण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
540 shares

एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णको छिनोफानो भएको हो ।

महिला ४x१०० रिलेको स्वर्ण जमैकाले जितेको छ । पुरुष ४x१०० को स्वर्ण इटालीले जितेको छ ।

महिला ४०० मिटर दौडमा बहमासकी मिलर उइबोले स्वर्ण जितेकी छिन् । केन्याकी किपेगनले १५०० मिटर दौडको स्वर्ण जितेकी छिन् । रियो ओलम्पिककी विजेता उनले दोस्रोपटक स्वर्ण जितेकी हुन् ।

युगान्डाका चेप्टेगीले ५००० मिटरेको स्वर्ण जिते । महिला ज्याभलिन थ्रोमा चीनकी लिउले स्वर्ण जितिन् । स्लोभाकियाकी गारसब्रेटले क्लाइम्बिङको स्वर्ण जितिन् ।

कराँतेको ७५ केजी तौल समूहको कुमुतेमा इटालीकी बुसाले स्वर्ण जितिन् । ६१ केजी तौल समूहमा सर्वियाकी प्रेकोभिकले स्वर्ण जितिन् । पुरुष काँताको स्वर्ण जापानका रेओले जिते ।

पुरुष टिम टेबल टेनिसमा चीनले स्वर्ण जितेको छ । कुस्तीमा ५३ केजी तौल समूहमा जापानकी मायुले स्वर्ण जितिन् ।

आज महिला बिच भलिबलमा अमेरिकाले स्वर्ण जितेको छ । महिला हक्कीमा ब्रिटेनल भारतलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै काँस्य जितेको छ ।

टोकियो ओलम्पिकमा ३४ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका ३० स्वर्णका साथ दोस्रो, जापान २२ स्वर्णका साथ तेस्रो, अष्ट्रेलिया १७ स्वर्णका साथ चौंथो, रुस १६ स्व्र्णका साथ पाचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved