काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका प्रेम आले मगर, किसान श्रेष्ठ र धनबहादुर बुढाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् । पुर्व बन मन्त्रि समेत रहेका प्रेम केहिदिन अघि मत्रिपद मिलाई दिए देउवालाइ समर्थन गर्ने भन्दै देउवा निवास पुगेका थिए।










