Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2021

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारीहरू नियुक्तविरुद्ध रिट परेको छ । बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २० जना पदाधिकारीहरूको नियुक्तविरुद्ध रिट पेस गरेका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भने,’गत असार १० गते २० जनालाई विभिन्‍न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरी पाउ भनि आज (असार १६ बुधवार) मैले सर्वोच्च अदालतमा पूरक रिट दर्ता गराएको छु । रिटको अन्तिम टुंगो नलागेसम्म निजलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेशसमेतको माग गरेको छु ।’ इकागजबाट सभार

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्रीब...

  • June 2, 2026

निक्षेप फिर्ता माग्दै आक्रोशित बचतकर्ताहरुले घेरे कर्णाली डेभल...

  • June 2, 2026

बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन अब सहज बन्दै

  • June 2, 2026

तीन करोड बराबरकाे सुनसहित व्यापारी अग्रवाल पक्राउ

  • June 2, 2026

नेपालमा लगानी र नवप्रवर्तनको ठूलो सम्भावना छ, अमेरिकी उपविदेशम...

  • June 2, 2026

बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताकाे मह...

  • June 2, 2026

राष्ट्र बैंककाे सूचना अधिकारीमा सुधा श्रेष्ठ

  • June 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved