Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर-१ कांग्रेसबाट महाधिवेशन प्रतिनिधिमा पूर्व पर्यटन मन्त्री श्रेष्ठ विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2026
95KShares

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नं. १ बाट बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठले क्षेत्रीय प्रतिनिधि, एकाइ सभापति तथा पार्टीका नेताहरूबाट प्राप्त विश्वास र समर्थनका आधारमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताएका छन्। निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई अत्यधिक मत प्रदान गरी विजयी गराउने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, एकाइ सभापति तथा नेताहरूप्रति आभार व्यक्त गरेका छन्।

श्रेष्ठ भक्तपुर कांग्रेसमा युवा पुस्तामाझ परिचित नेता हुन्। उनी बागमती प्रदेश सरकारमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुँदा पर्यटन मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन मन्त्रीका रूपमा प्रदेशको पर्यटन प्रवर्द्धन तथा विकासका विषयमा काम गरेका श्रेष्ठलाई भक्तपुर कांग्रेसभित्र सक्रिय, सरल र इमानदार नेताका रूपमा लिने गरिएको छ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि श्रेष्ठले आफूलाई प्राप्त विश्वास र मायालाई सधैँ सम्मान गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रतिबद्ध भएर पार्टी तथा जनताको सेवामा अघि बढ्ने बताएका छन्।

उनले आफ्नो विजयमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि पार्टी संगठनलाई मजबुत बनाउन आफ्नो भूमिका निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved