Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस प्रदेश १ (ख) सभापतिमा शिवप्रसाद अवालको उम्मेदवारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 29, 2026
842Shares

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति पदमा शिवप्रसाद अवालले उम्मेदवारी घोषणा गर्नुभएको छ।

अवालले संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो। उहाँले आफ्नो नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई विजयी गराउन प्रदेश १ (ख) का क्षेत्रीय प्रतिनिधिहरूसमक्ष अपिल गर्नुभएको छ।

उहाँले पार्टी संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन क्षेत्रीय प्रतिनिधिहरूको साथ, सहयोग, विश्वास र अमूल्य मत आवश्यक रहेको बताउनुभएको छ।

“संगठनलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउन तपाईंहरूको अमूल्य मत, साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु,” अवालले अपिलमा भन्नुभएको छ।

अवालले आफू लगायत आफ्नो सम्पूर्ण टिमलाई अत्यधिक मत प्रदान गरी विजयी गराउने विश्वाससमेत व्यक्त गर्नुभएको छ। आगामी महाधिवेशनले प्रदेश तहको नेतृत्व चयन गर्ने भएकाले प्रदेश १ (ख) मा सभापति पदको उम्मेदवारीसँगै स्थानीय कांग्रेसभित्रको चुनावी गतिविधि थप सक्रिय बनेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved