Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2026
2.4K shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। यसअघि हिजो बस्ने तय भएको बैठक सभामुख डिपी अर्यालकी सासुआमाको निधन भएपछि आजका लागि सारिएको थियो।

झण्डै चार महिनापछि प्रधानमन्त्री शाह प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूले विभिन्न समसामयिक तथा सरकारका कामकारबाहीसँग सम्बन्धित विषयमा प्रश्न गर्ने तयारी गरेका छन्।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका ११ जना सांसदले प्रश्न गर्ने भएका छन्। उनीहरूले सरकारको कार्यसम्पादन, समसामयिक राजनीतिक विषय तथा जनसरोकारका विषयमा प्रश्न उठाउने बुझिएको छ।

यस्तै, सरकार पक्षका तीन जना सांसदले पनि प्रधानमन्त्री शाहसँग प्रश्न गर्ने तयारी गरेका छन्। प्रतिपक्ष र सत्तापक्ष दुवै तर्फका सांसदका प्रश्नको प्रधानमन्त्रीले बैठकमै जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकलाई प्रधानमन्त्री शाहको संसदमा लामो समयपछि हुने उपस्थितिका कारण विशेष चासोका साथ हेरिएको छ। प्रधानमन्त्रीले सांसदका प्रश्नमा के जवाफ दिन्छन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved