Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ : रेमी परियाेजनका तत्कालीन रोजगार परामर्शकर्ता ओजोनबाबुबाट रमक असुल गर्नु , महालेखा परिक्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
6 shares

खाेटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित रेमी परियोजनाका तत्कालिन रोजगार परामर्शकर्ता ओजोनबाबु आचार्यबाट यथेष्ट प्रमाण पेश वा रकम अशुल गर्न महालेखा परिक्षण प्रतिवेदनले राय दिएको छ ।

बैदेशिक रोजगार बाट फर्किएकाहरुको लागि अभिमुखीकरण कार्यक्रमको लागि लिएको रकम २०८२।३।२४ को अर्थ मन्त्रालयद्धारा जारी निर्देशिकामा सार्वजनिक निकायले सञ्चालन गर्ने सबै प्रकारका तालिम,गोष्ठी,सेमिानर तथा कार्यशालाको खर्चको ब्यवस्था बिपरित गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस कार्यक्रममा २० सहभािग र १ प्रशिक्षक तथा १ सहजकर्ता उपस्थित रहेको र कार्यक्रम ७ दिन सम्म सञ्चालन भएकोमा खाजा वापत ७९१००।०० को विल पेश गरेका रोजगार परामशकर्ता ओजोनबाबु आचार्यलाई रकम भुक्तानी भएको छ ।

निर्देशिका तथा पालिकाले तयार गरेको मापदण्ड बमोजिम प्रति ब्यक्ती प्रति दिन खाजा वापत ३०० को दरले ७ दिनको २२ जनाको ४६२००।०० सम्म खर्च गर्नुपर्नेमा ७९१००।०० खर्च भएकोले उक्त बाँकी रकमको यथेष्ट प्रमाण वा रकम असुल्न महालेखाले भनेको छ ।

अभिमुखिकरणमा बढी खर्च गरेर विल पेश गरेको रकम  ३२९००।०० को सम्बन्धमा यथेष्ट प्रमाण कागजात पेश गनुपर्ने अन्यथा उक्त रकम रोजगार परामशकर्ता ओजोनबाबु आचार्यबाट असुल गनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तत्कालिन परामर्शकर्ता आचार्य गत जेठ देखी नै परियोजनाबाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा क्रियाशिल रहेकाछन् भने, जिल्ला सभापतिमा मुकुन्द कृष्ण थापा सँग भारि मतले पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved