Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रकाश दुमी राईको शब्दमा पदम राई र बिपना राईको नयाँ गीत ‘छाडी जाने भए तिमी’ सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2026
0 shares

काठमाडौं। गायक पदम राई र गायिका बिपना राईको स्वरमा सजिएको नयाँ गीत ‘छाडी जाने भए तिमी’ सार्वजनिक भएको छ। प्रेम, विछोड र भावनात्मक सम्बन्धको कथा बोकेको उक्त गीतको शब्द खोटाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय आरेन राईका सचिवसमेत रहेका प्रकाश दुमी राईले लेखेका हुन्।

गीतमा विनोद खाम्बुको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको छ। राजेश श्रेष्ठले रेकर्डिङ गरेका गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतको रेकर्डिङ ए–वन म्युजिसियन स्टुडियोमा गरिएको निर्माण टिमले जनाएको छ।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि कलात्मक शैलीमा निर्माण गरिएको छ। भिडियोमा अरुण बरुण न्यौपानेको छायांकन, चानस पुन मगरको सम्पादन तथा रबिना लिम्बुको मेकअप रहेको छ। भिडियोको कथा सागर लामिछाने मगरले तयार पारेका हुन्।

सागर लामिछाने मगर र सुवम चाम्लिङको संयुक्त निर्देशनमा तयार भएको भिडियोले गीतको भावलाई प्रभावकारी रूपमा पर्दामा उतारेको छ। प्रेम र विछोडका संवेदनशील पक्षलाई दृश्यमार्फत प्रस्तुत गरिएको भिडियोमा छायांकन, सम्पादन र निर्देशनको सन्तुलित संयोजन देख्न सकिन्छ।

शब्द, संगीत, स्वर र भिडियो पक्षको सन्तुलित प्रस्तुतिका कारण ‘छाडी जाने भए तिमी’ समकालीन नेपाली संगीतप्रेमीमाझ रुचाइने अपेक्षा गरिएको छ। गीतकार प्रकाश दुमी राईको भावपूर्ण शब्दलाई पदम राई र बिपना राईको सुमधुर स्वरले जीवन्त बनाएको यो सांगीतिक कोशेलीले नेपाली संगीत क्षेत्रमा थप चर्चा बटुल्ने विश्वास निर्माण पक्षले गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठ...

  • July 27, 2026

‘जय श्रीराम’ लेखिएको झण्डादेखि सुरु भएको विवाद हिं...

  • July 27, 2026

देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबि...

  • July 27, 2026

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, केही दिन अत्यावश्यक सव...

  • July 27, 2026

काठमाडौंको तीन थानामा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ...

  • July 27, 2026

हलेशीमा बोलबम टोलीलाई स्वागत : सामाजिक सद्भावको सन्देश दिन खोज...

  • July 27, 2026

हिन्दु–मुस्लिम झडपपछि प्रशासनको कडा कदम, सुनसरीका पाँच संवेदनश...

  • July 27, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved