Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रित्तियाे खाेटाङमा दरुणदल, ४० जनाले दिए सामुहिक राजिनामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2026
0 shares

खोटाङ । खोटाङमा नेपाली काँग्रेस भातृसंगठन तरुणदल अध्यक्ष काजिमान राईसहित ४० जनाले जिम्मेवारीबाट सामुहिक राजिनामा दिएकाछन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा तरुण दल केन्द्रीय प्रतिनिधी छनोटमा मनोमानी गरिएको भन्दै असार १७ गते कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर तरुण दलका जिल्ला अध्यक्ष राईले उपाध्यक्ष सनम राई (जोजो), सचिव कविन राई, कोषाध्यक्ष भरत राईलगायतले पद छाडेको जानकारी दिए ।

पदीय जिम्मेवारीबाट राजीनामा दिनेमा तरुण दलका जिल्ला सदस्य अमित राई, सन्तोष राई, विकास श्रेष्ठ (प्रकाश), सुरेश गुरुङ (किमजोङ), विरेन गुरुङ, समिक्षा कार्की, सविन राई, प्रविण केसी, देवकुमारी मुग्राती, शुभकाजी राई, विप्लव उदास, पार्वती थापा, बुद्धिबोल राई, सुमन गुरुङ, अरुण श्रेष्ठ लगायत छन् ।

तरुण दल प्रदेश (ख)का अध्यक्ष सुरेश राई, उपाध्यक्ष दिनेश वान्तवा राई, प्रदेश (क)का सह–सचिव सन्तोष दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष दिवासन राई, सह–सचिव सञ्जिव श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्ष अनुप राई (घाइतेबाघ), ऐसेलुखर्क गाउँपालिका अध्यक्ष चन्द्र राई, हलेसी तुवाचुङ नगर सचिव एगिन्द्र राई, रावाबेँसी गाउँपालिका अध्यक्ष विशाल राई, साकेला गाउँपालिका अध्यक्ष अनिश गुरुङ, खोटेहाङ गाउँपालिका अध्यक्ष हिमाल राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष नेपालतारा राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष विकेन राई, सचिव किरण वालेम राई लगायतले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस तथा केन्द्रीय प्रतिनिधि चयन सम्वन्धी निर्णय नसच्चिएसम्मका लागि पदबाट राजीनामा दिइएको तरुण दलका जिल्ला अध्यक्ष राईले बताए । खेलकुद विकास समितिको अध्यक्षमा मिलन कसजु तथा केन्द्रीय प्रतिनिधिमा सञ्जयकुमार राई र पवन श्रेष्ठ सिफारिस भएपछि तरुण दलभित्र असन्तुष्टी चुलिएको हो ।

उनीहरुले सनम राई (जोजो)लाई जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सिफारिस गर्नुपर्ने विज्ञाप्तीमा उल्लेख गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved