Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युवा नेतृत्वको पक्षमा मत दिन साजन विकेको आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 23, 2026
0 shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दलित क्लस्टर मार्फत केन्द्रीय सदस्य पदका उम्मेदवार साजन विकले प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी बनाउन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनलाई पार्टीको भावी नेतृत्व र दिशानिर्देशन तय गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै विवेकपूर्ण मत प्रयोग गर्न आग्रह गरेका हुन्।

विकेले पार्टीभित्र युवा नेतृत्वको स्थापना गर्दै सुशासन, समृद्धि र उन्नत लोकतन्त्रको जग बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले आफ्नो उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा नभई समावेशी प्रतिनिधित्व र संगठनलाई थप सुदृढ बनाउने अभियानको हिस्सा भएको उल्लेख गरेका छन्।

भक्तपुरका विकेले आफूले हासिल गरेको सांगठनिक अनुभव र दलित समुदायको प्रतिनिधित्वलाई आधार बनाएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले गुट र भागबन्डाभन्दा माथि उठेर योग्यता, क्षमता र योगदानको मूल्यांकन गर्दै मतदान गर्न प्रतिनिधिहरूसँग अनुरोध गरेका छन्।

महाधिवेशनको मतदानपूर्व जारी अपिलमा उनले प्रतिनिधिहरूको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved