Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महाधिवेशन प्रतिनिधिको शुल्क नलिने रवि लामिछानेको निर्देशन, बुझाएको रकम फिर्ता लिन सकिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 23, 2026
29Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग लिइँदै आएको प्रतिनिधि शुल्क नलिन पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

चितवनमा जारी महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई मध्यनजर गर्दै लामिछानेले प्रतिनिधिहरूले बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क अब अनिवार्य नरहेको स्पष्ट पारेका हुन्। साथै, यसअघि शुल्क बुझाइसकेका आर्थिक रूपमा असहज अवस्थामा रहेका प्रतिनिधिहरूले आवश्यक प्रक्रिया पूरा गरी रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई बसोबास, खानपिन तथा अन्य व्यवस्थापनसम्बन्धी कुनै समस्या परे तत्काल सम्बन्धित संयन्त्रमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। प्रतिनिधिहरूलाई सहज वातावरणमा महाधिवेशनमा सहभागी गराउने उद्देश्यले आवश्यक सहजीकरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको बताइएको छ।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू नेतृत्व चयन, संगठन सुदृढीकरण, नीतिगत बहस तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफलमा जुटेका छन्। महाधिवेशनको समयावधि लम्बिएसँगै प्रतिनिधिहरूको आवास, भोजन र समग्र व्यवस्थापनको विषय पनि विशेष चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved