Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा पुन: चित्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2026
3 shares

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जिल्ला तथा क्षेत्रीय तहका विभिन्न पदाधिकारीहरू लोकतान्त्रिक निर्वाचन प्रक्रियामार्फत चयन भएका छन्। अधिवेशनले आगामी संगठन विस्तार र पार्टी गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।

जिल्ला सभापतिमा चित्रकुमार कार्की ११३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जनक बस्नेतले ८१ मत प्राप्त गरेका थिए। उपसभापतिमा किरण राउत १०१ मतसहित विजयी हुँदा कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन्। सचिव पदमा सूर्यबहादुर लामा ९६ मतसहित निर्वाचित भए भने भुवन खतिवडाले ७५ र जनार्दन कार्कीले २० मत प्राप्त गरेका थिए।

त्यसैगरी सह–सचिव पदमा सूर्यकुमार राई १११ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे। जिल्ला सदस्य पदमा कौसिला कार्की १३८ मतसहित सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भइन्। साथै अम्बरबहादुर तामाङ १०० मत, गुरुदेव कार्की ९५ मत र हेमकुमारी चौधरी ९४ मतसहित सदस्यमा निर्वाचित भए।

जिल्ला सदस्य पदका अन्य उम्मेदवारमध्ये ससिला थापाले ९२, बब्लु गुप्ताले ७७, पवित्रा भट्टराईले ७३ तथा सुनिता चौधरीले ६५ मत प्राप्त गरेका थिए। निर्वाचनमा सहभागी प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाएका थिए भने परिणाम सार्वजनिक भएसँगै निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

क्षेत्रीय नेतृत्वतर्फ क्षेत्र नं. १ को सभापतिमा उद्दव अधिकारी ५९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी श्यामकुमार कार्कीले ५५ मत प्राप्त गरेका थिए। क्षेत्र नं. १ (ख) को उपसभापतिमा बासु थापा र पवन कार्की निर्विरोध निर्वाचित भए। यस्तै क्षेत्र नं. २ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी हुँदा मीनबहादुर खड्काले १७ मत प्राप्त गरे।

क्षेत्र नं. २ को उपसभापतिमा दिनेश कार्की ५० मतसहित निर्वाचित भए भने पूर्णकुमारी राउतले २३ मत प्राप्त गरिन्। नवनिर्वाचित नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved