Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2026
3 shares

 

कृष्ण कुँवर- पर्बत। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले देशभरका प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान हासिल गरेको छ।

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्षको ९ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा ८५.११ प्रतिशत अंक प्राप्त गर्दै देशभर प्रथम स्थान हासिल गरेको हो।

यसअघि सम्पन्न अर्धवार्षिक मूल्याङ्कनमा पनि कार्यालयले ८०.२१ प्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेको थियो।

प्रहरी संगठनको कार्यसम्पादन, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह तथा संगठनात्मक प्रभावकारिताका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय देशभरमै उत्कृष्ट बनेको छ।

यस उपलब्धिसँगै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीआईजी रानालाई नगदसहित सम्मान तथा पुरस्कृत गरेका छन्। हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन खेलेको भूमिकाको समेत उच्च मूल्याङ्कन गरिएको प्रहरी स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समर्पण, सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गरिरहेको छ। प्राप्त उपलब्धिले प्रदेश प्रहरीको मनोबल थप उच्च बनाएको तथा आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरणा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved