Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र नयाँ नेतृत्व चयनमा केन्द्रित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2026
0 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिको प्रथम जिल्ला अधिवेशन शनिबार सूर्यविनायक नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसको सभाहलमा सुरु भएको छ।

रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेतको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले प्रमुख अतिथिका रूपमा गरेका हुन्।

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य सूरज प्रधान, प्रतिनिधिसभा सदस्यहरू रुकेश रञ्जित, राजिव खत्री, प्रमिला कुलुजु तथा कुसुम महर्जनको उपस्थिति रहेको थियो। साथै, रास्वपा भक्तपुर संघीय निर्वाचन क्षेत्र केन्द्रीय सम्पादन समिति सदस्य साजन विक, भक्तपुर RAT जिल्ला संयोजक रामकृष्ण देउजा, जिल्लाभित्रका नगर तथा वडा सभापतिहरू र पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

करिब ३०० देखि ३५० जनासम्मको उपस्थितिमा सुरु भएको अधिवेशनलाई जिल्लामा पार्टी संगठन विस्तार, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयनसँगै संगठनात्मक सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
रास्वपाले जिल्लास्तरमा संगठनलाई थप प्रभावकारी र सक्रिय बनाउने लक्ष्यसहित अधिवेशन आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved