Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जग्गा कारोबारमा सहजता गराइदिने भन्दै रकम लिएको आरोपमा प्रमोद न्यौपाने पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2026
0 shares

भक्तपुर । जग्गा कित्ताकाटसम्बन्धी प्रक्रिया सहज गराइदिने आश्वासन दिएर रकम लिएको तर प्रतिबद्धता अनुसार काम नगरिदिएको आरोपमा एक लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार चाँगुनारायण नगरपालिका निवासी प्रमोद न्यौपानेविरुद्ध जग्गासम्बन्धी कारोबारमा सेवाग्राहीलाई आश्वासन दिएर काम सम्पन्न नगरिदिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि उनलाई मंगलबार साँझ भक्तपुरस्थित मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको जनाइएको छ।

न्यौपाने लेखापढी व्यवसायमा संलग्न रहेको र भक्तपुरमा आफ्नै लेखापढी कार्यालय सञ्चालन गर्दै आएका छन्। उनी लेखापढी व्यवसायी संघ भक्तपुरका साधारण सदस्यसमेत रहेको बताइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। हालसम्म उनीविरुद्ध लागेको आरोपको सत्यता अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले कानुनी प्रक्रियाअनुसार आवश्यक छानबिन भइरहेको प्रहरीको भनाइ छ।

यस घटनालाई कुनै राजनीतिक दल वा संगठनसँग नजोडी व्यक्तिगत रूपमा भएको कारोबार र उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको सम्बन्धित स्रोतले जनाएको छ। आरोपितको राजनीतिक आबद्धताभन्दा पनि उनीमाथि लागेको आरोप र त्यससम्बन्धी तथ्यको अनुसन्धान नै प्राथमिकतामा रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved