Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा सूर्यविनायक नगर अधिवेशन सम्पन्न, सभापतिमा भाईकृष्ण श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2026
0 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यविनायक नगर समिति, भक्तपुरको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। सूर्यविनायकस्थित योयो ब्याङ्क्वेटमा आयोजित अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनका प्रमुख अतिथिका रूपमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी भएका थिए। कार्यक्रममा रुकेश रञ्जित सहित रास्वपाका जिल्ला, नगर, प्रदेश तथा केन्द्रीय तहका नेताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा पार्टीको संगठन विस्तार, आगामी रणनीति तथा नगरस्तरीय गतिविधिबारे व्यापक छलफल गरिएको थियो। साथै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

नगरको पहिलो अधिवेशनबाट भाईकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ नगर समिति चयन गरिएको छ। नवनिर्वाचित नेतृत्वले संगठनलाई जनतामाझ अझ मजबुत बनाउँदै स्थानीय तहमा पार्टीका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले सुशासन, जवाफदेहिता र जनअपेक्षाअनुसारको राजनीति निर्माणमा पार्टी प्रतिबद्ध रहेको बताएका थिए। अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा स्थानीय नागरिकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

यसैबीच, कार्यक्रममा बोल्दै रास्वपा नेता खत्रीले हाल चर्चामा रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि टिप्पणी गरेका थिए। उनले उक्त प्रतिवेदन कुनै विशेष राजनीतिक दलको कार्यालयमा तयार गरिएको समेत उद्याेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved