Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा बागमती गाउँपालिका मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत, नयाँ कार्यसमिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2026
29Shares

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती गाउँपालिका कार्यसमिति मकवानपुरको सभापतिमा सुजन पाख्रीन सर्वसम्मत चयन हुनुभएको छ। शनिबार सम्पन्न पालिका अधिवेशनले पाख्रीनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

पालिकाका संस्थापक सभापतिसमेत रहनुभएका पाख्रीनलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो। अधिवेशनले उहाँको नेतृत्वमा ११ सदस्यीय पालिका कार्यसमिति गठन गरेको छ। नवगठित समितिको उपसभापतिमा तारा विश्वकर्मा, सचिवमा उद्वप तिमल्सिना, सहसचिवमा माधव घोरासैनी तथा कोषाध्यक्षमा निर्मल तिमल्सिना चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा रविना राई, होमबहादुर आले, लक्षु बोम्जन, मनकुमारी थोकर, आइतेसिं थोकर र शेरबहादुर केसी रहनुभएको छ।

बागमती गाउँपालिका–८ स्थित शान्तिपुरमा आयोजित अधिवेशनमा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपाकी केन्द्रीय नेतृ तथा प्रतिनिधिसभा सदस्य तोसिमा कार्की, मकवानपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, नेतृ सुनिता राई लगायतले सम्बोधन गर्दै संगठन विस्तार, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिमा रास्वपाको प्रतिबद्धता दोहोर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved