Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शंखरापुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न, हरिचन्द्र थापा सभापतिमा निर्वाचित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2026
0 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को शंखरापुर नगरपालिकास्तरीय ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशन माननीय सुनिल के.सी., केन्द्रीय सदस्य धनेज थापा लगायत विभाग, प्रदेश, जिल्ला तथा क्षेत्रीय समितिका प्रतिनिधिहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको हो।

अधिवेशनबाट हरिचन्द्र थापाको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। समितिको उपसभापतिमा अमृता खड्का, सचिवमा रुपक पोखरेल तथा सह–सचिवमा विनोद ढकाल निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा राजकुमार पोखरेल, लक्ष्मण भण्डारी, दिपेन्द्र श्रेष्ठ, सादुराम चौलागाईं, विधामान श्रेष्ठ, वर्षा कार्की र राजकुमार ओझा चयन भएका छन्।

यस्तै अधिवेशनले पार्टीको महाधिवेशन प्रतिनिधिमा उद्धव दङ्गाल र सुरेश मानान्धरलाई चयन गरेको छ। प्रदेश प्रतिनिधिमा अच्युत दुलाल र पुरुषोत्तम कार्की चयन हुँदा जिल्ला प्रतिनिधिमा प्रकाश चौलागाईं, रामचन्द्र तिवारी, रामसुन्दर के.सी. तथा हिरा पुडासैनी निर्वाचित भएका छन्।

अधिवेशनमा सहभागी नेताहरूले संगठन विस्तार, जनतासँगको प्रत्यक्ष सम्बन्ध र सुशासनको अभियानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved