Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हेटौंडाको नीति तथा बजेट निर्माणमा नागरिक सहभागिता आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2026
0 shares

हेटौंडा । दिगो र आधुनिक विकासका लागि आमनागरिकको सहभागिता अपरिहार्य हुने भन्दै हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा नागरिकको सुझाव माग गरेको छ । नगरपालिकाले विकास निर्माणमा नागरिक अपनत्व आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको हो ।

नगरपालिकाका अनुसार सरोकारवाला निकायले मात्रै देखेको विकासभन्दा नागरिकले प्रत्यक्ष रूपमा खोजेको र आवश्यक ठानेको विकासले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । नागरिकको आवश्यकता र अपेक्षाअनुसार योजना निर्माण गर्न सके सरकार र नागरिकबीचको सम्बन्ध अझ बलियो बन्ने नगरको भनाइ छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा नागरिकको सहभागिताले विकास योजनालाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ । स्थानीय तहले नीति तथा कार्यक्रम निर्माण गर्दा जनताको सुझावलाई प्राथमिकतामा राख्ने तयारीसमेत गरेको जनाएको छ ।

यसका लागि नगरपालिकाले QR कोड सार्वजनिक गर्दै सबै नगरवासीलाई आफ्नो सुझाव दिन अनुरोध गरेको छ । QR स्क्यान गरी नागरिकले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यटन, रोजगारलगायत विभिन्न क्षेत्रका आवश्यक योजना तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आधुनिक र समृद्ध नगर निर्माणका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको दोहोर्‍याउँदै सबैलाई अभियानमा जोडिन आग्रह गरेको छ । नगरले नागरिकको सुझावकै आधारमा आगामी बजेट तथा विकास योजनालाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved