Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री बालेन शाहले ल्याउँदै तेस्रो टेलिकम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2026
3 shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले हाल सञ्चालनमा रहेका दुई दूरसञ्चार सेवा प्रदायकको विकल्पका रूपमा तेस्रो टेलिकम सेवा प्रदायक भित्र्याउने तयारी सरकारले अघि बढाएको बताएका छन् । सरकारको प्राथमिकतामा नयाँ प्रविधिसहित प्रतिस्पर्धात्मक दूरसञ्चार सेवा विस्तार रहेको भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।

मन्त्री तिमिल्सिनाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले यस विषयमा अध्ययन गर्न विशेष समिति गठन गरिसकेको छ । उक्त समितिले नेपालमा तेस्रो सेवा प्रदायक सञ्चालनको सम्भावना, प्रविधि, लगानी र बजार अवस्थाबारे अध्ययन गरिरहेको उनले बताए । अध्ययन प्रतिवेदन तयार भएपछि सरकारले आवश्यक निर्णय लिने तयारी गरेको जनाइएको छ ।

हाल नेपालमा नेपाल टेलिकम र एनसेल ले सेवा दिँदै आएका छन् । नयाँ सेवा प्रदायक भित्रिएपछि दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढ्ने, सेवाको गुणस्तर सुधार हुने तथा उपभोक्ताले थप सुविधा पाउने अपेक्षा गरिएको छ ।

मन्त्री तिमिल्सिनाले नयाँ प्रविधि र डिजिटल पूर्वाधार विस्तारलाई सरकारले विशेष प्राथमिकता दिएको पनि बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट र मोबाइल सेवा विस्तार गर्न नयाँ लगानी आवश्यक रहेको भन्दै उनले तेस्रो टेलिकम सेवा प्रदायकले त्यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे ।

सरकारले डिजिटल नेपाल अभियानलाई प्रभावकारी बनाउन सूचना प्रविधि र सञ्चार क्षेत्रको सुधारलाई तीव्रता दिएको जनाएको छ । तेस्रो टेलिकम सेवा प्रदायक भित्र्याउने योजना सफल भएमा नेपालमा दूरसञ्चार क्षेत्रमा नयाँ प्रतिस्पर्धा सुरु हुने र उपभोक्ताले सस्तो तथा गुणस्तरीय सेवा पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved