Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बिमा उपचार सेवामा विशेष छुट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2026
29Shares

काठमाडौं । नेपाल बैंक र बि एण्ड बि बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन्।

सम्झौतापछि बैंकका खातावाला ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ।

बैंकका प्रतिनिधि र अस्पताल व्यवस्थापनबीच सम्पन्न उक्त सम्झौताले वित्तीय संस्था र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, ग्राहक–मैत्री सेवा विस्तार गर्ने बैंकको योजनाअन्तर्गत यो कदमलाई महत्वपूर्ण मानिएको छ।

नेपाल बैंकले देशभर शाखा, एटीएम तथा डिजिटल सेवामार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ भने B & B Hospital पनि आधुनिक स्वास्थ्य सेवाका लागि परिचित अस्पतालमध्ये एक हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved