Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिप्रति हर्कककाे कडा आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2026
0 shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरि १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हर्क राजराईले सरकारले संसद् छल्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो कदम लोकतान्त्रिक मूल्य, विधिको शासन र संवैधानिक प्रक्रियाविपरीत रहेको बताएका छन्।

राईकाे हस्ताक्षर भएएको विज्ञप्तिमा सरकारले संवैधानिक प्रक्रियालाई बेवास्ता गर्दै चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गर्न खोज्नु अर्को गम्भीर गल्ती भएको उल्लेख गरेका छन्। उनले यस्तो नियुक्तिले राजनीतिक तथा कानुनी स्वार्थलाई प्रश्रय दिने आशंका व्यक्त गरेका छन्।

विज्ञप्तिमा सहकारी ठगी प्रकरण, भुटानी शरणार्थी प्रकरण तथा ‘जन Z आन्दोलन’ जस्ता संवेदनशील विषयमा प्रभाव पार्ने उद्देश्यले नियुक्ति प्रक्रिया अघि बढाइएको हुन सक्ने संकेत गरिएको छ। साथै, नियुक्तिसम्बन्धी बैठकका क्रममा MCC र SPP जस्ता विषयलाई समेत दबाब र प्रभाव सिर्जना गर्ने माध्यम बनाइएको आरोप लगाइएको छ।

राईले वरिष्ठताको क्रम मिचेर गरिने निर्णयले न्यायपालिकाको गरिमा कमजोर हुने भन्दै हस्ताक्षर नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। उनले विधि र प्रक्रियालाई मिचेर राजनीति अघि बढाउने कार्यको श्रम संस्कृति पार्टीले सशक्त विरोध गर्ने चेतावनी दिएका छन्।

विज्ञप्तिको अन्त्यमा उनले “जय माटो, जय देश” भन्ने नारासहित देशमा सुशासन र विधिको शासन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved