Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2026

भक्तपुर । नापी कार्यालय भक्तपुरले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा विभिन्न नगरपालिका क्षेत्रमा रहेको सार्वजनिक जग्गाको क्षेत्रफल र कित्ता नम्बरसमेत उल्लेख गरिएको छ।

प्रकाशित सूचीअनुसार भक्तपुरका २२ वटा क्षेत्र (साबिक गाविस÷नगरपालिका) मा फैलिएको सरकारी तथा सार्वजनिक जग्गाको विवरण समेटिएको छ। तीमध्ये ताथली, गुण्डु, दुवाकोट, छालिङ, चाँगुनारायण, भक्तपुर नगरपालिका लगायतका स्थान समावेश छन्। प्रत्येक क्षेत्रमा कति क्षेत्रफल सरकारी वा सार्वजनिक प्रयोजनका लागि रहेको छ भन्ने तथ्याङ्क तालिकामार्फत देखाइएको छ।

यस प्रकारको विवरण सार्वजनिक गर्नुको उद्देश्य जग्गाको अभिलेखलाई पारदर्शी बनाउने र नागरिकलाई जानकारी उपलब्ध गराउनु रहेको कार्यालयको भनाइ छ। नापी कार्यालयले नक्सा, कित्ताकाट, जग्गा एकीकरण जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

पछिल्लो समय भक्तपुर क्षेत्रमा जग्गासम्बन्धी विवाद, रोक्का तथा स्वामित्व समस्याहरू पनि देखिँदै आएका छन्, जसले गर्दा यस्ता तथ्याङ्क सार्वजनिक गर्नु अझ महत्वपूर्ण भएको देखिन्छ । नापी कार्यालयले सार्वजनिक गरेको यो विवरणले सरकारी जग्गाको अवस्था स्पष्ट पार्नुका साथै भविष्यमा योजना निर्माण, व्यवस्थापन र विवाद समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्…

भक्तपुरको कुन क्षत्रमा कति सार्वजनिक जग्गा ? (डाटासहित) 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु, सागर...

  • May 3, 2026

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved