Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चन्द्रागिरी–१ मा सेवा सुधार कडाइ, अतिक्रमण विरुद्ध वडाध्यक्ष रानामगरको चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2026

काठमाडौं ।  काठमाडौँस्थित चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिश्याम रानामगरले वडा कार्यालयमा सेवाग्राहीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिन कर्मचारीहरूलाई समयमै उपस्थित हुन निर्देशन दिएका छन्।

सूचना चाैतारी डट कम सँग कुरा गर्दै उनले सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन यस्तो कदम चालिएको स्पष्ट पारे। उनका अनुसार वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू हाल छरितो र व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् र सेवाग्राहीहरूबाट उल्लेख्य गुनासोसमेत आएको छैन। उनले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका कामहरू निरन्तर अघि बढाइएको जानकारी दिए। “सेवाग्राहीले सहज रूपमा सेवा पाउनु हाम्रो पहिलो प्राथमिकता हो,” उनले भने।

वडाध्यक्ष रानामगरले वडा कार्यालयको कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन कर्मचारीहरूलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन्। उनले जनताको विश्वास कायम राख्न प्रशासनिक सुधार अनिवार्य रहेको उल्लेख गरे।

यसैबीच, उनले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गरिने चेतावनीसमेत दिएका छन्। खोला, नाला, सार्वजनिक जग्गा तथा वनजंगलको अतिक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ। “खोला आफ्नो प्राकृतिक बहावमै बग्नुपर्छ, सार्वजनिक जग्गा सरकारकै हुनुपर्छ र वनजंगल जनताकै सम्पत्ति हो,” उनले स्पष्ट पारे। यदि कतै अतिक्रमण वा अनियमितता भेटिएमा कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

  • April 30, 2026

मनोहरा नदीको धार सच्याउने तयारी तीव्र

  • April 30, 2026

बालेन सरकारको तीव्र कदमः सुधार, विवाद र अपेक्षा

  • April 30, 2026

हर्क भन्छन् , नैतिकताकाे आधारमा राजिनामा देउ बालेन !

  • April 30, 2026

खाेटाङमा यलम्बर पार्क उद्घाटनमा किचलाे, वडाभन्छ १८ गत्ते काम त...

  • April 30, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved