Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा खाेटाङद्वारा जिल्ला समन्वय समिति गठन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 23, 2026
58Shares

खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले जिल्ला स्तरमा समन्वय र विकास गतिविधिलाई तीव्रता दिने उद्देश्यसहित “जिल्ला समन्वय समिति” गठन गरेको छ। २०८३ बैशाख १० गते जारी सूचनाअनुसार जिल्ला भित्रका समस्या समाधान, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा सरकार र जनताबीच समन्वय मजबुत बनाउन समिति गठन गरिएको जनाइएको छ।

समितिले एकद्वार प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित, सरल र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। साथै, जनताका गुनासा, सुझाव तथा विकाससम्बन्धी आवश्यकतालाई एकीकृत रूपमा संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधान प्रक्रियालाई छिटो तथा सहज बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसले जिल्लाको समग्र विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समितिमा विभिन्न जिम्मेवारीसहित मिलन कडरिया, गोविन्द भुजेल, भगवती रोका, टेक बहादुर थापा मगर, भरत घिमिरे, बलराम कार्की, सरोज बन तथा सीतादेवी राई ‘शीतल’ लगायतलाई समेटिएको छ। उनीहरूलाई संगठन विस्तार, जनसम्पर्क तथा समन्वयको जिम्मेवारी प्रदान गरिएको सूचनामा उल्लेख छ।

रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाद्वारा हस्ताक्षरित उक्त सूचनामा समिति गठनसँगै जिल्लामा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र जनमैत्री बनाउने विश्वास व्यक्त गरिएको छ। पार्टीले यस पहललाई स्थानीय स्तरमा प्रभावकारी शासन र विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved