Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्रिभुवन पार्कमा फोटो पत्रकारमाथि दुर्व्यवहार, प्रेस स्वतन्त्रतामाथि प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 14, 2026
3 shares

काठमाडौं । त्रिभुवन पार्कमा नयाँ वर्षको अवसरमा रिपोर्टिङका लागि पुगेका एक फोटो पत्रकारमाथि अभद्र व्यवहार भएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। समष्टि नेपाल मिडियामा आबद्ध फोटो पत्रकार उत्तम तामाङमाथि पार्कका टिकट चेकरले दुर्व्यवहार गरेको जनाइएको छ।

नयाँ वर्षका अवसरमा पिकनिक मनाउन आएका सर्वसाधारणहरूले पार्क व्यवस्थापनले साना बालबालिका तथा जेष्ठ नागरिकलाई समेत टिकटमा छुट नदिएको गुनासो गरेपछि उक्त विषयमा समाचार संकलन गर्न पत्रकार तामाङ पार्क पुगेका थिए। तर, रिपोर्टिङकै क्रममा पार्कभित्र प्रवेश गर्न खोज्दा टिकट चेकरले टिकट अनिवार्य भएको भन्दै उनलाई अवरोध गरेको बताइएको छ।

पत्रकार तामाङका अनुसार उनले आफू पत्रकार भएको स्पष्ट पार्दै परिचयपत्र (आईडी कार्ड) देखाउनुका साथै रिपोर्टिङ सामग्रीसहित उपस्थित हुँदासमेत टिकट चेकरले बेवास्ता गर्दै अभद्र व्यवहार गरेका थिए। “पेशागत जिम्मेवारी पूरा गर्न खोज्दा यस्तो व्यवहार हुनु दुःखद हो,” उनले भने।

घटनाप्रति सञ्चार क्षेत्रका सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो व्यवहारले प्रेस स्वतन्त्रताको अभ्यासमै अवरोध सिर्जना गर्ने बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved