Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ड्युटी सकेर फर्कँदै गरेका ट्राफिक इन्सपेक्टरलाई ट्रकको ठक्कर, अवस्था गम्भीर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 13, 2026

काठमाडौं । ड्युटी सकेर घर फर्कँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गएराति करिब ११:१५ बजे मोटरसाइकलमा घर फर्किँदै गर्दा ट्रकको ठक्करबाट घाइते भएका हुन्।

प्रहरीका अनुसार लामा सवार बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको हो। दुर्घटना तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडक खण्डमा भएको जनाइएको छ।

नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्करपछि गम्भीर घाइते भएका लामाको तत्काल उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बीएण्डबी अस्पताल, ग्वार्को रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भक्तपुरमा मनाइँदै प्रसिद्ध बिस्केट जात्रा : जात्रा हेर्न हजारौ...

  • April 14, 2026

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्...

  • April 14, 2026

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि ल...

  • April 14, 2026

सम्पत्ति विवादबीच हर्क साम्पाङको स्पष्टिकरण : “मेरो नाममा केही...

  • April 14, 2026

काठमाडौं क्षेत्र नं. १० को विकासका लागि सांसद बिष्टको सक्रिय पहल

  • April 13, 2026

भक्तपुरका विकास एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजित...

  • April 13, 2026

प्रधानमन्त्रीविरुद्ध अभद्र अभिव्यक्ति दिने युवक नियन्त्रणमा, ग...

  • April 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved