Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्रीविरुद्ध अभद्र अभिव्यक्ति दिने युवक नियन्त्रणमा, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2026

काठमाडौं। सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा गृह मन्त्रालय ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे औपचारिक प्रतिक्रिया दिएको हो।

विज्ञप्तिअनुसार, प्यूठानका एक युवालाई २०८२ चैत २६ गते प्रहरीले नियन्त्रणमा लिएको र साइबर अपराधसम्बन्धी कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको उल्लेख छ। जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान गरिएपछि उनलाई चैत २९ गते परिवारको जिम्मा लगाइएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

सरकारले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै आफ्नो विचार व्यक्त गर्दा सत्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। साथै, सामाजिक सञ्जालमार्फत असभ्य, अशिष्ट तथा अपमानजनक भाषा प्रयोग गर्ने कार्य प्रचलित कानुनविपरीत हुने चेतावनी दिइएको छ।

यस्ता गतिविधिहरूले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पार्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित निकायमार्फत निरन्तर निगरानी भइरहेको जनाएको छ। नागरिकका मौलिक हक र अधिकारको रक्षा गर्न सरकार सधैं प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भक्तपुरमा मनाइँदै प्रसिद्ध बिस्केट जात्रा : जात्रा हेर्न हजारौ...

  • April 14, 2026

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्...

  • April 14, 2026

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि ल...

  • April 14, 2026

सम्पत्ति विवादबीच हर्क साम्पाङको स्पष्टिकरण : “मेरो नाममा केही...

  • April 14, 2026

काठमाडौं क्षेत्र नं. १० को विकासका लागि सांसद बिष्टको सक्रिय पहल

  • April 13, 2026

भक्तपुरका विकास एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजित...

  • April 13, 2026

ड्युटी सकेर फर्कँदै गरेका ट्राफिक इन्सपेक्टरलाई ट्रकको ठक्कर, ...

  • April 13, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved