Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२१ घण्टे वार्ता निष्कर्षविहीन: अमेरिका–इरानबीच परमाणु मुद्दामा सहमति जुटेन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2026
0 shares

अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा लामो समयसम्म चलेको उच्चस्तरीय वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले वार्ता असफल भएको पुष्टि गर्दै इरानले वाशिङ्टनका प्रमुख सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको बताएका छन्।

भान्सका अनुसार वार्ताको मुख्य एजेन्डा इरानको परमाणु कार्यक्रम नै रहेको थियो। अमेरिकाले इरानले भविष्यमा परमाणु हतियार विकास नगर्ने स्पष्ट र दीर्घकालीन प्रतिबद्धता जनाउनुपर्ने माग राखेको थियो। तर, उक्त विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको उनले स्पष्ट पारे।

यद्यपि, इरानले कुन–कुन सर्त अस्वीकार गर्‍यो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भान्सले वार्ताका संवेदनशील पक्षहरूका कारण सबै विवरण सार्वजनिक गर्न सम्भव नभएको उल्लेख गर्दै कूटनीतिक प्रयास जारी रहने संकेत दिएका छन्।

यस घटनाले अमेरिका–इरान सम्बन्धमा थप जटिलता आउने संकेत गरेको छ। लामो समयदेखि जारी अविश्वास र परमाणु हतियारसम्बन्धी विवादका कारण दुवै देशबीच सहमति जुटाउन कठिन हुँदै गएको देखिएको छ, जसले अन्तर्राष्ट्रिय राजनीतिक अवस्थामै प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved