Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देवदहमा ‘श्रम संस्कृति पार्टी’को विस्तार: जस बहादुर पुनको नेतृत्वमा ३३ सदस्यीय नगर समिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 11, 2026
3 shares

काठमाडौं  । स्थानीय राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा श्रम संस्कृति पार्टी ले देवदहमा आफ्नो सांगठनिक उपस्थितिलाई सुदृढ बनाएको छ। शनिबार आयोजित पार्टी समर्थकहरूको विशेष भेलाले जस बहादुर पुनको संयोजकत्वमा नयाँ नगर तदर्थ समिति गठन गरेको घोषणा गरेको हो।

पार्टीका जिल्ला संयोजक छविलाल गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले देवदहको समग्र विकास र श्रम संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३३ सदस्यीय नगर समितिको खाका तयार पारेको जनाएको छ। भेलामा सहभागीहरूले स्थानीय स्तरमै सक्रिय र जिम्मेवार राजनीतिक अभ्यास आवश्यक रहेकोमा जोड दिएका थिए।

नयाँ कार्यसमितिमा संयोजकमा जस बहादुर पुन चयन हुँदा सह–संयोजकहरूमा टेक बहादुर राना, मिना कुवर र मित्र बहादुर आले चयन भएका छन्। सचिवमा टोम बहादुर बारघरे, सह–सचिवमा सोहविर राना, कोषाध्यक्षमा सन्जय राना तथा सह–कोषाध्यक्षमा टेकमाया गुरुङ चयन भएका छन् भने केही पदहरू हाल रिक्त राखिएको छ।

त्यस्तै, सदस्यहरूमा चुनीसरा सारु, टोप बहादुर थापा (देवदह–३), कर्ण बहादुर तरामी मगर (देवदह–१०), खिम बहादुर विक (देवदह–५), समिर राना (देवदह–२), दिल बहादुर थापा (देवदह–१०), कर्ण बहादुर राना (देवदह–६) र खड्ग बहादुर सिन्जाली (देवदह–६) लगायतलाई समेटिएको छ। अन्य सदस्यहरू पछि मनोनयन गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

पार्टी स्रोतका अनुसार हाल केही महत्वपूर्ण पदहरूमा पछि मनोनयन गर्ने गरी ३३ सदस्यीय पूर्ण नगर समिति गठन गरिएको हो। नवगठित समितिले देवदह क्षेत्रमा श्रमको सम्मान, सामाजिक रूपान्तरण र राजनीतिक चेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved