Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिनिधि सभामा हर्ककाे स्पष्ट र निर्भीक आवाज—“लगामबिनाको घोडा” आरोपलाई व्यवहारले दिए जवाफ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 2, 2026
12 shares

दिपेश श्रेष्ठ, काठमाडौं — प्रतिनिधि सभाको आजको बैठकमा सांसद हर्क साम्पाङले प्रस्तुत गरेको शैली र धारणा चर्चाको केन्द्र बनेको छ। उनलाई “लगामबिनाको घोडा” भन्दै आलोचना गर्नेहरूलाई आजको बैठकले व्यवहारिक जवाफ दिएको देखिएको छ। बैठकमा उनले जनप्रतिनिधिहरू अझ अनुशासित हुनुपर्ने आवश्यकता औंल्याउँदै समयको महत्त्वबारे स्पष्ट रूपमा ध्यानाकर्षण गराएका थिए।

बैठकका क्रममा विभिन्न सांसदहरूले आ–आफ्नो धारणा राखे पनि हर्क साम्पाङको प्रस्तुति विशेष रूपमा फरक देखिएको थियो। उनले पार्टीगत सीमाभन्दा माथि उठेर राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ आवाज उठाउँदै सिमाना सुरक्षाको विषय, एमसीसी खारेजीको प्रस्ताव, भूमिहीन सुकुम्बासीका समस्या तथा गरिब किसान र मजदुरहरूको पक्षमा आफ्नो धारणा राखेका थिए।

उनको स्पष्टवादिता र निर्भीक अभिव्यक्तिले संसदमा एक प्रकारको सशक्त सन्देश दिएको विश्लेषण गरिएको छ। नेतृत्व भनेको जनताको पक्षमा उभिने, स्पष्ट र जिम्मेवार हुने हुनुपर्ने उदाहरणका रूपमा साम्पाङको प्रस्तुति प्रस्तुत गरिएको छ। यसले संसदभित्रको बहसलाई अझ सशक्त बनाएको अनुभूति गरिएको छ।

तर अर्कोतर्फ, उनको विचार र अभिव्यक्तिलाई लिएर आलोचना र ट्रोल गर्ने प्रवृत्ति पनि कायम रहेको देखिन्छ। केही समूहले उनको शैलीमाथि प्रश्न उठाउँदै आएका छन् भने समर्थकहरूले भने यस्तो आलोचनाभन्दा पनि उनको सोच, विचार र आचरणलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved