Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौं, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौं, : सभापति रवि लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2026
29Shares

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कासभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताएका छन्। बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावका बेला सार्वजनिक गरिएको वाचा–पत्रअनुसार नै सरकार अघि बढ्ने दाबी गरे।

‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौं, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौं,’ लामिछानेले भने। सिमरा हुँदै वीरगन्ज आइपुगेका लामिछानेले बुधबारै पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्। उनी विरुद्ध पर्सामा दर्ता भएको सानो पाइला सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा तारेख बुझ्न उनी अदालत पुगेका हुन्।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेका छन्। अदालतमा उपस्थित भएर प्रक्रिया सकेलगत्तै उनी अपराह्न काठमाडौं फर्किएका छन्। लामिछानेको उपस्थितिलाई मध्यनजर गर्दै बुधबार बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved