Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भरत बहादुर थापा द्वारा लिखित ” माटाेकाे सुगन्ध” लाेकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 31, 2026

दिपेश श्रेष्ठ,काठमाडौं । काठमाडौंस्थित Airport Hotel मा आयोजित एक भव्य समारोहबीच सानिमा बैंकका पूर्व सञ्चालक तथा हाल सानिमा सेक्युरिटीजका अध्यक्ष भारतबहादुर थापा ‘प्रतिक्षित’ द्वारा लिखित कृति “माटोको सुगन्ध” को लोकार्पण सम्पन्न भएको छ।

साहित्यप्रेमी, बुद्धिजीवी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले कृतिप्रति उत्साहजनक चासो देखाएको थियो।

कार्यक्रममा वक्ताहरूले लेखक थापाको बहुआयामिक व्यक्तित्व र उनको साहित्यिक योगदानको प्रशंसा गर्दै “माटोको सुगन्ध” ले नेपाली समाज, संस्कार र भूमिसँगको आत्मीय सम्बन्धलाई उजागर गरेको बताए। उनीहरूले कृतिले पाठकलाई आफ्नै माटो, पहिचान र संस्कृतिसँग जोड्ने महत्वपूर्ण सन्देश दिएको धारणा व्यक्त गरे।

लोकार्पण समारोहमा लेखक थापाले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै पुस्तकले जीवनका भोगाइ, अनुभव र समाजप्रतिको दृष्टिकोणलाई समेटेको उल्लेख गरे। उनले आगामी दिनमा पनि साहित्य सिर्जनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भक्तपुरमा मनाइँदै प्रसिद्ध बिस्केट जात्रा : जात्रा हेर्न हजारौ...

  • April 14, 2026

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्...

  • April 14, 2026

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि ल...

  • April 14, 2026

सम्पत्ति विवादबीच हर्क साम्पाङको स्पष्टिकरण : “मेरो नाममा केही...

  • April 14, 2026

काठमाडौं क्षेत्र नं. १० को विकासका लागि सांसद बिष्टको सक्रिय पहल

  • April 13, 2026

भक्तपुरका विकास एजेन्डा लिएर प्रधानमन्त्रीसँग भेट: रुकेश रंजित...

  • April 13, 2026

ड्युटी सकेर फर्कँदै गरेका ट्राफिक इन्सपेक्टरलाई ट्रकको ठक्कर, ...

  • April 13, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved